image
image
ठूला दलहरु सिद्धान्तहिन बन्दै छन्, ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो : भीम रावल

ठूला दलहरु सिद्धान्तहिन बन्दै छन्, ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्तहिन बन्दै गैइरहेको बताएका छन् । पूर्व उपाध्यक्ष रावलले महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काषन गरिएको दाबी समेत गरे ।  

बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो दाबी गरेका हुन् । उनी गत महाधिवेसनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका थिए।‘अध्यक्ष पदमा उम्मेदवार दिएबापत स्पष्टीकरण खानुपर्ने ?,’ रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण कारबाही भोग्नुपर्ने भए यसअघि झलनाथ खनाल र माधव नेपालसँग किन प्रतिस्पर्धा गरेको भन्दै रावलले ओलीलाई प्रश्न गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।