image
image
नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण

नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित एक समारोहकाबीच नवनियुक्त पाँच राजदूतहरूले सपथ ग्रहण गरेका हुन् । 

समथ लिनेहरुमा जङ्गबहादुर चौहान रुसी महासंघ, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य,शनिल नेपाल स्पेन डा। शिवमाया तुम्बाहाङ्फे    गणतन्त्र कोरिया र गणतन्त्र भारतका लागि डा। शंकर प्रसाद शर्मा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।