विराटनगरमा एक संक्रमित पुरुषको मृत्यु
काठमाडौँ । आइतबार विराटनगरका कोरोना संक्रमित पुरुषको मृृत्यु भएको छ । छाती दुख्ने, ज्यान दुख्ने, ज्वरो उच्च रुपमा आउने समास्याका कारण उनलाई आइतबार नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले बताएको छ









