image
image

भारतमा यसअघिका रेकर्ड तोडिने गरी संक्रमितको मृत्यु

काठमाडौँ। कोरोना माहामारीको दास्रो लहरमा लपेटिएको भारतमा पछिल्लो २४ घण्टाभित्र यसअघिका रेकर्ड तोडिनेगरी संक्रमितको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थय मन्त्रालयले एकैदिन १ हजार ७६१ जना संक्रमितको मृत्यु भएको र थप २ लाख ५९ हजार १७० संक्रमित पहिचान भएको तथ्यांक अद्यावधिक गरेको छ। 

योसँगै भारतमा अहिलेसम्म १ करोड ५३ लाख २१ हजार ८९ जनालाई कोरोना संक्रमण भएको छ। १ लाख ८० हजार ५३० संक्रमितको ज्यान गएको छ। अहिले त्यहाँ २० लाख ३१ हजार ९७७ जना सक्रिय संक्रमित छन्। 

१ अर्ब ३० करोड हाराहारी जनसंख्या भएपनि भारतमा अहिलेसम्म १२ करोड ७१ लाख जनालाई मात्रै कोरोना विरुद्धको खोप दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।