काठमाडौँका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति
काठमाडौँ माघ १२ । कोराना भाइरसका कारण विगत लामो समय देखि बन्द रहेको विधालय खोल्न काठमाडौँ नगरपालिकाले अनुमति दिएको छ ।
२०७६ चैत ६ गते देखि बन्द भएको विद्यालयहरु भौतिक रुपमा संचालनमा ल्याउन नासिकादा विधार्थीहरुको पढाई एक बर्ष पछाडी धकेलिने भएका कारण भैतिक रुपमै कक्षा संचालनमा ल्याउन अनुमति दिईएको जनाएको छ।
केहि निजि विद्यालयले अनलाइन कक्षा संचालनमा ल्यएको भएपनि प्रभाभकारी हुन सकिरहेको थिएन। गत मङ्सिरको पहिलो सातादेखि केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए ।
काठमाडौँ नगरपालिकाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए ।