image
image
प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पुगे बालुवाटार

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पुगे बालुवाटार

काठमाडौं, १४ साउन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध अन्त्यसहितका विषयमा छलफल भएको छ ।

आज बालुवाटार पुगेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले अवरुद्ध सदन खोल्नेलगायतका विषयमा कुराकानी गरेका हुन् । उनीहरुबीच प्रधानन्यायाधीश सिफारिस, संवैधानिक परिषद्को बैठकलगायतका विषयमा कुराकानी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।