image
image

वैवाहिक बन्धनमा बाँधिए मुख्यमन्त्री राई 

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई बैवाहिक बन्धनमा बाँधीएका  छन। आइतबार राईले मोडल ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन् ।  

मुख्यमन्त्री राईले काठमाडौँमा राई र शेर्पा परम्परा अनुसार बिवाह गरेका हुन् । ४९ बर्षिय राईले २३ बर्षकी ज्याङ्मु शेर्पासँग बिवाह गरेका हुन् । 

वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो । २३ वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् भने दुई केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ । राईले विहेको अवसरमा विराटनगरमा भोज दिने बताइएको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।