image
image

वैदेशिक रोजगार एकै महिनामा ७६ हजार बढी नेपाली विदेशिए

काठमाडौँ, ६, कार्तिक ।  कोरोना नियन्त्रणमा आएपछि एकै महिनामा ७६ हजार भन्दा बढी नेपाली विदेशिन थालेका छन् । 

त्यस्तै, नयाँ श्रम स्वीकृति मात्रै ५७ हजार ६९३ जनाले लिएका छन् भने १८ हजार ७१० जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमध्ये ६८ हजार ८८४ जना पुरुष छन् भने ७ हजार ५१९ जना महिला रहेका छन् ।

तथ्यांक अनुसार, नेपालबाट सबैभन्दा बढी मलेसियामा ३०.०९ प्रतिशत, कतार २७.४, साउदी अरब २०,१८, युएई १३.११, कुबेत ३,२५, बहराइन १.१९ क्रोमन ०.८१, दक्षिण कोेरिया ०.९, लेवनान ०.२९ इजरायल ०.१५ अफगानिस्तान ०.२८ जापान ०.४२ र अन्य १.८४ प्रतिशत नेपालीहरु दरले विभिन्न मुलुकहरूमा कार्यरत छन् । 

तर, पनि, शीर्षस्थ तहमा रहेका नेताहरू नेपाली युवाको श्रम नेपालमै प्रयोग गर्नतर्फ ध्यान दिदैँनन्, बरु विदेश जान सहयोग गर्छौँ भन्दै युवाहरूलाई लोभ्याउन लागिपरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।