image
image

काभ्रेको बनेपा बुडोल नजिक शंकास्पद वस्तु फेला

शनिबार नेपाल  बन्द घोषणा गरेको नेत्रविक्रम चन्द विप्लल्ब  समूहले आज काभ्रेको १  ठाउँमा शंकास्पद वस्तु राखेको भेटिएको छ । सोही कारण  आज बिहान अरनिको राजमार्ग बनेपा  बुडोलमा खण्ड अवरुद्ध भएको थियो । 
काभ्रेका एसपी भुपेन्द्र बहादुर खत्रीका अनुसार राजमार्गमा शंकास्पद वस्तु फेला परेका कारण सडक अवरुद्ध भएको हो र नेपाली सेना घटनास्थल पुगेर  उक्त संकास्पद बस्तु डिस्पोज गरेको जानकारी दिएका छन् । 
विप्लप समुहले बन्दको घोषणा गरेको भएपनि पनि काठमाडौँमा भने अरु सामान्य शनिबारको जस्तै  गाडीहरु  चलिरहेका छन् ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।