image
image

बेल्जियममा एनआरएनएको तदर्थ समिति गठन

काठमाडौँ, २२, भदौ ।  पदम गुरुङको संयोजकत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम तदर्थ समिति गठन भएको छ। 

तदर्थ समितिले इच्छा व्यक्त गर्ने र संघको अभियानमा सहभागी हुन चाहने सबैलाई समेट्दै, तदर्थ समितिमा नै रहेर जिम्मेवारी लिन चाहनेहरुलाई समेत थप गर्दै जाने निर्णय गरिएको छ

नव गठित बेल्जियम तदर्थ समितिको सदस्य सचिवमा कुशल खनाल रहेका छन् भने कृष्ण केसी सचिवमा नियुक्त भएका छन् । त्यसैगरी सदस्यमा अनिता लामा, सुदर्शन सिंखडा, इन्दिरा चाम्लिङ, मीन क्षेत्री, कृष्ण सुनार, मदन गुरुङ, साइमन आले, झलकमणि अधिकारी, विनोद बानियाँ, जयप्रकाश गुप्ता, दिपक प्याकुरेल, नविन पण्डित, उमेश घिमिरे, विजय थापा, दिनेश पौडेल, राजन राई रहेका छन् । 

त्यसैगरी सल्लाहकारमा प्रेम गुरुङ, नेत्र मगर, वीरमान घर्ती मगर, जित लामा, चेतप्रसाद भट्ट र रेंगी शेर्पा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।