image
image

नेपाली नागरिकलाई जापान प्रवेशमा कडाई

काठमाडौँ, २४, साउन । जापान सरकारले नेपाली नागरिकलाई जापान प्रवेशमा लगाएको प्रतिबन्धको समय अझै लम्बिन सक्ने सम्भावना बढेको छ । विगत एक महिनादेखि नेपाली नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइएको छ । 

पछिल्लो समय नेपालबाट आएका थप व्यक्तिमा कोरोना संक्रमण भेटिएको थियो । नेपाल र भारतको बाटो हुँदै आएकाहरुमा विमानस्थलको क्वारेन्टाइनमा परीक्षण गर्दा १४ जनामा भारतीयमा म्युटेन्ट पुष्टी भएको थियो । नेपालबाट २२ मेमा आएका उनीहरुमा पनि संक्रमण पाइएको थियो । 

जापानी समाचार अनुसारर विमानस्थलको क्वारेन्टाइनमा गरिएको परीक्षणमा नेपाली र भारतीय महिला र पुरुष गरेर कुल १४ जनामा संक्रमण पुष्टि भएको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।