image
image

भरतपुरकी मेयर रेनु दाहालले राजीनामा दिँदै

काठमाडौँ, ९, वैशाख ।  चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगामी चुनावमा उम्मेदवार बन्न आज पदबाट राजीनामा दिने भएकी छिन् ।

पुनः उम्मेदवार बन्न राजीनामा दिनपर्ने निर्वाचन आयोगको प्रावधान अनुसार दाहालले पहिलो कार्यकालबाट राजीनामा दिन लागेकी हुन् ।बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले राजीनामा दिने भएकी हुन् ।

गठबन्धनमा भरतपुर महानगरको मेयर माओवादीलाई दिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।