image
image
भारतमा ३ लाख ६ हजार संक्रमित थपिए, ४३९ जनाको मृत्यु

भारतमा ३ लाख ६ हजार संक्रमित थपिए, ४३९ जनाको मृत्यु

काठमाडौँ, १०, माघ । भारतमा पछिल्ला पाँच दिनमा लगातार कोरोनाभाइरसका ३ लाखभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार जना संक्रमित भेटिएका छन् ।

सोही अवधीमा ४३९ जनाले ज्यान गुमाएका छन् भने २ लाख ४३ हजार जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या २२ लाख ७५ हजार पुगेको छ । पछिल्ला दिनमा नयाँ संक्रमित संख्यामा केही कमी आएको छ । सोमबारबो संक्रमित संख्या आइतबारभन्दा २७ हजार अर्थात ८.२३ प्रतिशतले कम हो । भारतमा तेस्रो लहरको पिक अहिलेसम्म आउन सकेको छैन ।

भारतमा तेस्रो लहरको पिक आगामी १४ दिनमा आउने विभिन्न अध्ययनले देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।