image
image

टेकु अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोना

काठमाडौँ, ९, माघ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।  

कार्यरत ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि खोप कार्यक्रम स्थगित गरिएको छ।

स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रम माघ १६ गतेसम्मका लागिस्थगित गरिएको सूचनामा जानकारी दिइएको छ। कोभिडविरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवम् अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले खोप कार्यक्रम बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।