घट्यो पीसीआर परीक्षण शुल्क, कति ?
काठमाडौँ ५ माघ । सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ।सरकारले सरकारी अस्पतालमा परीक्षण गर्दा ८ सय र निजी अस्पतालमा परीक्षण गर्दा १५ सय रुपैयाँ लागू हुने गरी मुल्य घटाएको हो।यस अघि सरकारीमा १ हजार र निजीमा २ हजार रुपैयाँ थियो।









