image
image

राम कृष्ण लामा नेपाली काङ्ग्रेसको महासमिति सदस्यमा चयन 

काठमाडौँ २५ मङ्सिर । नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र न १ का  युबा नेता निबर्तमान क्षेत्रीय उप-सभापति  राम कृष्ण लामा (इन्द्र)  लाइ पार्टीमा गरेको योगदानको उचित मुल्याङ्कन  गर्दै  नेपाली काङ्ग्रेसको  भातृ सङगठन  नेपाल आदिवासि जनजाति सङ्घले केन्द्रीय महासमिति सदस्यमा  सर्वसम्मत चयन गरेको  हो ।

लामा ललितपुर क्षेत्र न १ मा  लोकप्रिय  नेताका रुपमा परिचित छन् । उनी निरन्तर गरिब दिन दुखि असाय  र आर्थिक स्थिति कमजोर भइ  शिक्षाबाट बन्चित  भएका टुहुरो बाल बच्चा  हरुलाइ  शैक्षिक क्षेत्रमा  स्थापित गर्ने र अन्याय र अत्यारको  बिरुद्दमा पहिलो आवज उठाउने र  दुःखी  अशक्त बिरामिको  सेवामा आफै उपस्थित हुने र आर्थिक अवस्था कम भएका बिरामिलाई सहयोग गर्दै आइरहेका छन् । लामाले आफ्नो परिचयलाई  राजनितिक  बाटो बाट भन्दा पनि सामाजिक कार्यबाट  नै उदारणिय बनाउन चाहेको कुरा  व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
50%
perfect उत्तम
25%
surprise अचम्म
25%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।