image

सरकारले दिने भनेको १० लाख रुपैंया नविन्द्रराजका परिवारले नलिने 

काठमाडौँ। मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने भएको छ । नविन्द्रका दाजु राजुराज जोशीका अनुसार परिवारले उक्त सहयोग नलिने घोषणा गरेको हो । 

सरकारले गत बिहीबार मन्त्रिपरिषदबाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भनेको थियो । जोशीको परिवारले उक्त रकम विपन्न नागरिकको उपचारका लागि खर्च गर्न सरकारलाई आग्रह गरेको हो ।  



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।