image
image

 युवाहरुलाई जिम्मेवारी दिन पार्टी तयार छ ः माधव नेपाल

 काठमाडौँ, ७, असोज । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले युवाहरुलाई जिम्मेवारी दिन पार्टी तयार रहेको बताएका छन् ।

बिहीबार युवा संघ नेपालको केन्द्रीय सचिवालयको बैठकमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘युवालाई प्रोत्साहन र जिम्मेवारी दिन चाहन्छौं। तर, तपाईं मिहिनेति बन्नुस्। समाज परिवर्तनमा समर्पित बन्नुस् ।’

उनले रचनात्मक काममा भूमिका खेल्न युवालाई निर्देशन दिए । उनले भने, ‘जनसेवाको काममा जुट्नुस् । बलात्कार, शोषण, हिंसाविरुद्ध संघर्ष गर्नुस् ।’ गाउँ तहको पार्टी कमिटीको जिम्मा लिन युवालाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।