image
image

काठमाडौंमा १८ लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

काठमाडौँ, ७, असोज। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ बाट १८ लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ परेका छन् ।

राजन दाहालको घरमा विदुर दाहालले सञ्चालन गरेको जुवाखालबाट उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहानको समयमा सो स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।