लागुऔषध बिक्रीको आरोपमा मेडिकल सञ्चालक पक्राउ
काठमाडौँ, ६, असोज । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा फ्यूजन हेल्थ केयर मेडिकल सञ्चालिका ४० वर्षीय तिलाकुमारी सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनी तुलसीपुर उपमहानगरपालिका–८ दुधेनाकी स्थायी बासिन्दा हुन् ।
उनको साथबाट प्रहरीले एन्टिटीसिभ ट्याब्लेट, एन्टिकोफ ट्याब्लेट, ट्रामाडोल ट्याब्लेट र सी–ट्रायब बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रहरीले उनी माथि थप अनुसन्धान भैरहेको जनाएको छ ।