image
image

१३ हजार ९ सय ३० मा कोरोना परीक्षण गर्दा एक हजार ४७८ लाई कोरोना

काठमाडौँ, ६, असोज । नेपालमा थप एक हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ४७८ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ११ हजार ६७ जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

नेपालमा हाल २१ हजार १३९  जना सक्रिय संक्रमित छन्।यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा ५६४  संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१  संक्रमित थपिएका हुन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।