image
image

राष्ट्र बैंकका गभर्नरलाई कोरोना संक्रमण

काठमाडौँ, ६, असोज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अधिकारी संक्रमणको लक्षण देखिएपछि हिजोदेखि कार्यालय नगएको स्रोतले बताएको छ ।

स्रोत भन्छ, अस्ति साँझदेखि उहाँलाई अलि बिसञ्चो देखियो । हिजो कार्यालय जानु भएन । आज परीक्षणको रिपोर्ट पोजिटिभ आयो ।

अधिकारी आज पनि कार्यालय जानुभएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।