image
image

कर्णालीको सत्ती पुल भासिँदा आवागमन बन्द

काठमाडौँ, ६, असोज । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्ती पुल भासिएको छ। कटान हुन थालेपछि पुलमा आवागमन बन्द गरिएको छ। नदी कटान रोक्नका लागि प्रयास भइरहेको  स्थानीय भीम विकले बताए।

पुल निर्माण भएसँगै राजापु क्षेत्रका भागमा नदीले हरेक वर्षा कटान गर्दै आए पनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन। पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो।

हुलाकी राजमार्गअन्तर्गतको पुलको  राजापुर क्षेत्र  भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए। उनले भासिएको स्थानमा मरमत प्रयास भइरहेको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।