image
image

पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

काठमाडौँ, ६, असोज । गुल्मीमा पहिरोले पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–८ थुम्का लाईन बस्ने तीलक परियारका तीन छोरीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार राति सुतिरहेकै बेला माथिबाट पहिरो खसेर उनीहरूको ज्यान गएको हो। 

मृत्यु हुनेमा २१ वर्षीय भावना, १४ वर्षीय गंगा र जमुना परियार रहेको प्रहरीले जनाएको छ। मृतक तीन दिदीबहिनी हुन्। 

मंगलबार राति करिब १ बजेको समयमा लेदोसहितको पहिरो खसेर एक तले पक्की घर पुरिँदा ती दिदीबहिनीको मृत्यु भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।