image
image

विश्व अल्जाइमर दिवस मनाइँदै 

काठमाडौँ, ५, असोज। आज २१ सेप्टेम्बर अर्थात् विश्व अल्जाइमर दिवस । अल्जाइमरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पाँच करोड मानिसमा डिमेन्सियाको समस्या छ । नेपालमा  सन् २०१५ मा गरिएको एक अध्ययनानुसार ७८ हजार अल्जाइमरका बिरामी थिए । यो प्रत्येक २० वर्षमा दोब्बर हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

सन् १९१० मा पत्ता लागेको यो रोग सन् २०५० सम्म प्रत्येक ८५ मध्ये एकजनालाई देखिन सक्ने विश्व स्वास्थ्य संगठनको आकलन छ ।  डिमेन्सिया अल्जाइमरको सुरुवाती कारण हो, यो मस्तिष्कमा आउने परिवर्तनहरूका कारणे बढ्दै जाने गर्छ । लामो समयसम्म डिमेन्सिया भएका व्यक्तिहरूलाई अल्जाइमर हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।