image
image

नेकपा एसको बैठक आज बस्दै, केन्द्रीय कमिटी विस्तार हुने

काठमाडौँ, ५, असोज । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ । आजको बैठकले केन्द्रीय कमिटी समेत विस्तार गर्ने एजेण्डा राखिएको छ ।

एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । अब केन्द्रीय कमिटी विस्तार हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा आज सदस्यहरुको सपथग्रहण समेत हुनेछ । खतिवडाका अनुसार आजको बैठकमा ७ वटा एजेण्डा केन्द्रीय सदस्यहरुलाई दिएको छ ।

बैठकमा बरिष्ठ नेता झलनाथ खनालले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् भने त्यसमा सामुहिक छलफल हुनेछ । आवधिक कार्ययोजना,समसामयिक प्रस्तावहरुमाथि छलफल गरेर बैठक टुंगिने खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।