image
image

सभामुख र निर्वाचन आयोग विरुद्धको मुद्दाको सुनुवाइ आज हुने

काठमाडौँ असोज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्वमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ ।


अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ ।

एमाले अध्यक्ष ओलीले पार्टीले कारवाही गरिएका १४ सांसदको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । दल दर्ताका लागि सभामुख अग्नि सापकोटाले समेत भूमिका निर्वाह गरेको रिटमा जिकिर गरिएको छ ।

आफूले कारवाहि गरेका ति साँसदलाई पदबाट निश्कासन नगरेको र निर्वाचन आयोगले पनि अलग पार्टीको मान्यता दिएको भन्दै एमाले अहिले सभामुखविरुद्ध सदनमा आन्दोलित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।