image
image

सरकारको खर्च गर्ने बाटो फुक्यो

काठमाडौँ, ४, असोज । विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।

उक्त बजेट पारित नहुदाँ भदौ ३० गतेदेखि सरकारले राज्य कोषबाट खर्च गर्न पाएको थिएन् । विधेयक पारित भएपछि सरकारले खर्च गर्न पाउने भएको छ ।

विधेयक पारित नभएपछि सरकारको खर्च रोकिएको थियो । जसलाई अर्थशास्त्रीय भाषामा ‘बजेट होलिडे’ भनिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट गएको जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गएको साउन ४ गते सङ्घीय संसदमा पेस भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।