image
image

झापामा ९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौँ, ४, असोज । झापा प्रहरीले ९ ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले झापाको मेचीनगर नगरपालिका-४ राइसिंगको सीमा नजिकैबाट पक्राउ गरेको हो । 

प्रहरीको टोलीले चेक गर्ने क्रममा मेचीनगर-४ बस्ने दिलबहादुर मगरलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ ।

झापा प्रहरी प्रवक्ता राकेश थापाले अनुसार पक्राउ गरिएका मगरमाथि लागुऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।