आजदेखि नेपाल क्लियरिङ हाउसले भुक्तानी फर्छौट सहज बनाउने
काठमाडौँ, ४, असोज । नेपाल क्लियरिङ हाउसका अनुसार आज आसोज ४ (सोमबार) देखि बिहान ९ बजे देखि ३ बजेसम्म आएका चेकहरु सोही दिन फर्छौट गर्ने भएको छ।
आइतबार देखि बिहिबारसम्म आउने नेपाली मुद्रा र सोमबार देखि बिहिबारसम्म आउने विदेशी मुद्राको फछौट सोही दिन गर्ने भएको हो।
यसअघि पनि बिहान १० बजेखि १ बजेसम्म प्राप्त भुक्तानी आदेशहरु सोही दिन फर्छौट हुने गरेको थियो। त्यस्तै शुक्रबारको दिन १२ः३० बजेसम्म प्राप्त भुक्तानी सोही दिन गरिने व्यवस्था मिलाइएको छ।
हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन्। यस प्रणाली मार्फत प्रति कारोबार २० करोड रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी ३० करोड रुपैयाँसम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोड रुपैयाँसम्म र सरकारी भुक्तानी दुई अर्ब रुपैयाँसम्म गर्न सकिन्।