image
image

भृकुटीमण्डपमा टिभिएस् ग्राण्ड दसैँ एक्सचेन्ज मेला

काठमाडौँ, ३, असोज । नेपालका लागि टिभिएस् मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला आयोजना  गरेको छ । मेला असोज १ गतेबाट ६ गते सम्म चल्ने छ ।

यस मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटरसँग टिभिएसको नयाँ मोटरसाइकल वा बाइक साट्न सक्ने टिभिएसले जनाएको छ । मेलामा ग्रहाकको कुनै पनि स्कुटर वा बाइकको बजार मूल्यभन्दा १० हजार थप मुल्य दिने जनाएको छ ।

नयाँ सवारी खरिद नगरी १ लाख सम्म र खरिदपछि १० लाख सम्मको आकर्षक उपहार प्राप्त गर्ने जगदम्बा मोटर्सले जनाएको छ । नयाँ सवारी किन्न इच्छुक ग्राहकले टिभिएसको वेबसाइटमा गएर प्रि बुकिङ्ग गर्नु पर्ने जगदम्बाले जनाएको छ । प्रि बुकिङ्ग गर्ने ग्राहकलाई २ हजार बराबरको उपहारको व्यबस्था गरिएको जगदम्बा मोटर्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।