image
image

भारतमा ३० हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौँ, ३, असोज । भारतमा थप ३० हजार ७७३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३८ हजार ९४५ जना संक्रमण मुक्त भएका छन्।

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार १५८ पुगेको छ। संक्रमणका कारण थप ३०९ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ४ लाख ४४ हजार ८३८ पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ८५ लाख ४२ हजार ७३२ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म भारतमा ८० करोड ४३ लाख ७२ हजार ३३१ जनाले खोप लगाइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।