image
image

पदक नलिने कार्टुनिष्ट रविन सायमीको घोषणा

काठमाडौँ, ३, असोज । संविधान दिवस २०७८ को अवसरमा सरकारले कार्टुनिष्ट रविन सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ । तर उनले  सामाजिक सञ्जलमार्फत सो विभुषण नलिने घोषणा गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर अहिलेलाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।

पदक वितरण दलीय प्रभावबाट मुक्त हुन सकेन, त्यसैले मैले नलिने निर्णय गरें सायमीले भने । आफू ‘स्वतन्त्र र राम्रो तरिकाबाट पत्रकारितालाई सहयोग गर्ने मान्छे भएकाले यो पदक लिन नसुहाउने उनले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।