image
image

कालीकोटको सदरमुकाम मान्म– खाँडाचक्र सडक खण्ड बन्द  

काठमाडौँ, २, असोज । कालीकोटको सदरमुकाम मान्म–खाँडाचक्र सडक खण्ड बन्द भएको छ । डोजर बोकेको ट्रक सडकमै पल्टिएपछि हिजो दिउँसोदेखि राजमार्ग बन्द भएको हो ।

नेपाल प्रहरी र स्थानीयले सडक छेउबाट सहायक सडक बनाएपछि साना गाडीहरु चले पनि मालवाहक तथा ठूला गाडीहरु सदरमुकाममै जाम लागेर बसेका छन् ।

खाँडाचक्र नगरपालिकाको शेरिघाटदेखि खडिखोल्लासम्म सडक हिलाम्मे छ । हरेक वर्ष बन्द हुने यो सडक सञ्चालनका लागि पालिकाले कुनै चासो नदेखाएको नागरिकको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।