image
image

अभिनेता साेनू सूदकाे घरमा रेड ट्याग

काठमाडौँ १ असोज । भारतीय अभिनेता साेनू सूदकाे घरमा भारतकाे आयकर विभागले रेड ट्याग हानेकाे छ। तीन दिनयता सूदकाे घरमा विभागकाे टाेलीले कर छलीकाे आशंकामा छापा मारेकाे हाे।
 
आयकर विभागले सूदकाे च्यारिटी संस्थाकाे आर्थिक खातामा पनि अनुसन्धान गरिरहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। साथै सूदले सुटिङकाे लागि लिएकाे पैसामा समेत अनियमितता गरेकाे आराेप छ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।