उपत्यकामा घट्यो संक्रमणदर
काठमाडौँ १ असोज ।काठमाडौँ उपत्यकामा ३९७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँका २७४ , ललितपुरका ७० र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै काठमाडौँ उपत्यकामा ६४४४ सक्रिय संक्रमित छन्। जसमध्येकाठमाडौँमा ३५५२, भक्तपुरमा १०६८ र ललितपुरमा १८२४ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।१२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।