शेयरबजारको सिकारुको अर्थमन्त्रीलाई खुल्लापत्र
काठमाडौँ, १, असोज । नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणको अहिले चौतर्फी विरोध भइरहेको छ । लगानीकर्ताहरूले विभिन्न माध्यमबाट कर्जा सीमाको विरोधमा बोलिरहेका छन् ।केही लगानीकर्ताहरू मिलेर पुँजी बजार सुधार संघर्ष समिति नामक समिति गठन गरी अर्थमन्त्री र गभर्नरको बर्खास्तको मुख्य मागसहित हिजो (बिहीबार) बाट नेपाल स्टक एक्सचेञ्जको प्राङ्गणमा आमरण अनसन सुरू गरेका छन् । यसअघि पहिलो चरणमा उनीहरूले रिले अनसन गरेका थिए ।
आन्दोलनरत समूहले विभिन्न निकायहरुसँग वार्ता समेत गरेको थिए । वार्ताको क्रममा उक्त समूह अर्थमन्त्रीसँग वार्ता गर्न भन्दै अर्थमन्त्रालय पुगे पनि अर्थमन्त्रीले समय नदिँदा वार्ता हुन सकेको थिएन तर अर्थमन्त्रीको सचिवालयका जिम्मेवार व्यक्तिहरुले नै आन्दोलनरत लगानीकर्ताहरुलाई सेयर बजार जति घटेपनि आफूहरुलाई कुनै मतलव नहुने र आन्दोलन गर्ने २–४ जना लगानीकर्ताहरु मरेपनि केहि फरक नपर्ने भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएका समितिका मिडिया संयोजक रोहन कार्कीले बताएका छन् ।
सामाजिक सञ्जालमा शेयरबजारको सिकारुू नामले चिनिने एक लगानीकर्ताले अर्थमन्त्रीको सचिवालयका जिम्मेवार व्यक्तिहरूको यो अभिव्यक्तिको बारेमा बोल्दै अर्थमन्त्रीलाई खुल्लापत्र लेखेका छन् ।