image
image

हास्यब्यंग्य कार्यक्रम सेलिब्रेटी ज्यामअप सञ्चालनमा

काठमाडौँ, १, असोज । फरक प्रस्तुतीका साथ कार्यक्रम ‘सेलिब्रेटी ज्यामअप’ सञ्चालनमा आएको छ । अन्य कार्यक्रमकोभन्दा फक प्रस्तुती दिँदै युट्टुब च्यानमार्फत बुधबारदेखि सञ्चालनमा आएको हो । युट्युब च्यान एमपी इन्टरनेश्नलमार्फत बुधबार बेलुकी ७ बजे प्रसारणमा आएको हो ।

‘सेलिब्रेटी ज्यामअप’ कार्यक्रममा चर्चित व्यक्तिहरुसँग भलाकुसारी गर्दै हास्यब्यंगे, नाचगान र दर्शकसँग प्रत्यक्ष साक्षात्कार हुने छ । कार्यक्रमका निर्देशक राजु पुडासैनीले कार्यक्रममा हास्ने र हसाउने काम हुने बताए ।

उनले यस कमेडी शामा चलेका कलाकार, फिल्मि स्टार, साहित्यकार, खेलाडि, कमेडियन र समाजसेविहरुको जीवनका रमाईलो पाटाहरु खोतलिने छ । यस्तै, कार्यक्रममा सहभागीहरुको जिवनको रमाइलो पाटो समेत खोतलिने बताइएको छ ।
https://www.youtube.com/watch?v=vgTFg54TOx4&ab_channel=MPEntertainment
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।