उपत्यकामा थपिए ४३० संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौँ ३१ भदौ ।काठमाडौँ उपत्यकामा थप ४३० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै काठमाडौँ उपत्यकामा ६४७० संक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँ मा ३५९०, भक्तपुरमा १०५८ र ललितपुरमा १८२२ सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।