image
image

भारतमा थपिए ३० हजार बढी कोरोना संक्रमित

काठमाडौँ, ३१, भदौ । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३८ हजार ३०३ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ४२ हजार ९२३ पुगेको छ।

संक्रमणका कारण भारतमा थप ४३१ जनाको मृत्यु भएको छ। हालसम्‍म संक्रमणका कारण ४ लाख ४३ हजार ९२८ जनाको मृत्यु भइसकेको छ।

भारतमा पछिल्लो २४ घण्टामा ६४ लाख ५१ हजार ४२३ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। भारतमा कोभिड १९ विरुद्ध ७६ करोड ५७ लाख १७ हजार १३७ जनाले खोप लगाइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।