मन्थली आउँदै गरेको बोलेरो दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौँ, ३१, भदौ । सिन्धुलीबाट रामेछापको सदरमुकाम मन्थली आउँदै गरेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहीबार प्रदेश ३ ०१०२३ च ३५१३ नम्बार बोलोर मन्थली नगरपालिका– ६ बोक्सेमा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको छन् । मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।
प्रहरीका अनुसार बोलेरो सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।