image
image

चीनमा ६ रेक्टर स्केलको भूकम्प, २ को मृत्यु

काठमाडौँ, ३१, भदौ । चीनको सिचुआन प्रान्त केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । सिचुआनको राजधानी चेङ्ग्दूको दुई सय किलोमिटर दक्षिणपूर्वमा केन्द्रविन्दू भएर आएको भूकम्पमा परी २ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्प बिहान साढे ४ बजेको समयमा गएको बताइएको छ । उक्त भस्कम्पमा परि भएको मानविय र भौतिक क्षतिको पूर्णविवरण भने आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।