image
image

ललितपुर र भक्तपुरसहित १२ जिल्लाका सिडिओ सरुवा, को कहाँ (सुचीसहित)

काठमाडौँ  ३० भाद्र । गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ । मन्त्रालयले उपत्यकाका ललितपुर र भक्तपुरसहितका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।


१५ जना सरुवा भएकामा १२ जना जिल्लामा सिडिओका रुपमा खटाइएका छन् । ३ जना जिल्लाबाट गृह मन्त्रालयमा तानिएका छन् ।ललितपुरमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । भक्तपुरमा रुद्रादेवी शर्मा आएकी छिन् ।

गुल्मीमा पुण्य विक्रम पौडेल, गोरखामा शंकरहरि आचार्य, मोरङमा काशीराज दाहाल सरुवा गरिएका छन् ।सरकार परिवर्तन भएसँगै उच्च तहका कर्मचारीहरुको निरन्तर सरुवा चलिरहेको छ । हिजो एकैपटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा भएको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।