थप १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौँ ३० भदौ ।आज नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय २४ जनाको परीक्षणमा १३ सय ३२ पिसीआर र ४ सय २८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।