महसुल नबुझाउने ग्राहकको लाइन काटियो
काठमाडौँ, ३०, भदौ । गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका २८ र इस्मा गाउँपालिकाका १ जनाको लाइन काटेको हो ।
लाइन काटिएका ग्राहकले कूल ६ लाख ५६ हजार १६।४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिए ।
लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम ४ लाख ६ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिए ।