उपत्यकामा अझै ६ हजार २५३ सक्रिय संक्रमित, कति भेटिए आज ?
काठमाडौँ २९ भदौ । काठमाडौँ उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
काठमाडौँ जिल्लामा सबभन्दा धेरै २९४ संक्रमित थपिएका छन्।
हाल काठमाडौँ उपत्यकामा ६ हजार २५३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँ जिल्लामा ३ हजार ३४०, भक्तपुरमा १ हजार ७८ र ललितपुरमा १ हजार ८३५ सक्रिय संक्रमित छन्।