image
image

आज पनि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ  २९ भदौ ।प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गते विहान ११ बजे बस्नेगरि स्थगित् भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध आजको बैठकमा पनि कायमै थियो ।

तर, सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीको बावजुदपनि बैठक अघि बढाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ बहुमतले पारित भएको छ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।