image
image

किबी खेतीमा किसानको आकषर्ण बढ्दै​​​​​​

काठमाडौँ, २८, भदौ। परम्परागत बालीलाई मास्दै तेह्रथुमका किसानहरु किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले यो खेतीतर्फ किसानहरु आकर्षित बनेका हुन ।

जिल्लाका ग्रामीण भेगमा यतिबेला किबी खेतीको बिस्तार हुने क्रम बढ्दो छ । गाउँ गाउँमा खेती बिस्तार किसानहरुले लगाएको बगानहरुमा किबी उत्पादन हुँदै आएको छ । खेतीलाई बिस्तार गर्दै गाउँलाई किवी पकेट क्षेत्रको रुपमा विकास गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।