image
image

ट्राफिक प्रहरीलाई नाडाको जनचेतनामूलक सामग्री सहयोग

काठमाडौँ, २७, भदौ। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन ९नाडा०ले ट्राफिक प्रहरीलाई ट्राफिक जनचेतनासम्बन्धी विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक औपचारिक कार्यक्रमका बीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्मालाई उक्र सामग्री हस्तान्तरण गरेका हुन् ।

नाडाले ट्राफिक प्रहरीलाई नो हर्न स्टीकर १० हजारथान, मास्क पाँच हजारथान, ‘तपाईंको मास्क खोइ रु’ लेखिएको चेतनामूलक ब्यानर २०० थान र ‘ट्राफिक नियमको पालना गरौँ’ चेतनामूलक ब्यानर २०० थान हस्तान्तरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।