image
image

इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त   

काठमाडौँ, २७, भदौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रमेश कुमार कमार कर्माचार्य नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको यही भदौ २६ गते बसेको ७० औँ बैठकले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको हो । 

नवनियुक्त सञ्चालक कर्माचार्यले संस्थाका अध्यक्ष खेमराज नेपालसमक्ष पद तथा गोनीयताको सपथ लिइसकेको कम्पनीले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।